

मेची महाकाली बुहारी संयुक्त आवाज कपिलवस्तु शाखाले जेष्ठ नागरिकलाई फलफुल, हरलिकस वितरण



भगवती न्यौपाने, असोेज १६
महिला हिंसा बिरुद्ध सशक्त रुपमा आवाज उठाउदै आएको मेची महाकाली बुहारी संयुक्त आवाज कपिलवस्तु शाखा समितिले विश्व जेष्ठ नागरिक दिवसको अवसरमा विहिवार वाणगंगा नगरपालिका भित्रका १०० वर्ष पुगेका केही जेष्ठ नागरिकलाई दोसला ओडाएर समान गदै फलफुल, हरलिकस वितरण गरेको छ ।

जेष्ठ नागरिकको ज्ञान र सीप राष्ट्को सम्पति भएको बताउदै उनीहरुको समान गनु मानविय कर्तव्य भएको कपिलवस्तु जिल्ला संयोजक चन्द्रा अर्यालले बताउनु भयो
।
समान कार्यक्रमा कपिलवस्तु जिल्लाका पदार्धिकारीको उपस्थित रहेको थियो । हरेक कार्यक्रम गर्न प्रोत्साहित गर्ने केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बा प्रति कपिवस्तु शाखाले विशेष धन्यवाद दिएको प्रेस सल्लाकार भगवती न्यौपानेले बताउनु भयो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया