
नेवि संघ सिटिईभिटी प्रदेश ५ द्धारा अर्घाखाँचीका पहिरो पिडितलाई राहत प्रदान

असोज १५ अर्घाखाँची ।
नेपाल बिधार्थी संघ प्राबिधिक शिक्षा परिक्षा परिषद् (सिटिईभिटी)प्रदेश नम्बर पाँच कार्य समितीले अर्घाखाँचीको सितगंगा नगरपालिका बडा न.१२ कोठिया मैदान जोख्ले गैराका पहिरो पिडित लाई राहत प्रदान गरेको छ ।अबिरल बर्षा सँगै आएको पहिरोका कारण कयौँ घर बिस्थापित भएका छन भने जमिन भाँसिएको छ । समितीले पिडितहरुलाई भोकको पिडा नहोस भन्नका लागी उनिहरुको आबश्यकता लाई मध्यनजर गरी राहत बितरण गरिएको नेपाल बिधार्थी संघ प्रदेश पाँच सिटिईभिटी सभापती बिशाल आर्चायले बताउनु भयो । साथै उहाँले आफुहरु दुखी गरिबहरु र पिडितहरुको साथमा रहेको बताउनु भयो । सिमितीले राहत स्वरुप १५ बोरा साढे चार क्यूटल चामल प्रदान गरेको छ । राहत प्रदान कार्यक्रममा पाँच नम्बर प्रदेश सभापति बिशाल आर्चाय , ने बि संघ जिल्ला कार्य समिती अर्घाखाँची कोषाध्यक्ष कुशुम थापा मगर , जिल्ला सदस्य डि आर सिंह बेल्बासे सटिईभिटी प्रदेश कोषाध्यक्ष सरिफ खान , नृेता अमित खान ने बि संघ छत्रदेब नगर सभापति साागर पौडेल , नेबि संघका बिधार्थी नेताहरु सञ्जय चौधरी ,बाबुराम सापकोटा , पार्बता पौडेल , आकाश भुषाल , साबित्रा पौडेल पत्रकार तेजेन्द्र पाण्डे लगाएतको उपस्थिती रहेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया