

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुग्यो



ई-साझाकुरा,असोज ९
पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला रहेका छन् ।
जसमा मोरङकी ६० वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी काठमाडौंकी ७५ वर्षीया महिला, कपिलबस्तुकी ७० वर्षीया महिला, सप्तरीका ७० वर्षीय पुरुष र ललितपुरका ५१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
योसँगै देशभर कुल मृतकको संख्या ४ सय ५९ पुगेको छ । यो मृत्युदर संक्रमित हुनेहरुबाट ०।६५ प्रतिशत हो


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया