

शितगंगामा पहिराले १२ घर पहिरोले बगायो



ई-साझाकुरा उमेश बन्जाडे, असोज ९
शितगंगा नगरपालिका वार्ड नम्बर १२ को मैदान, जोखलीगैरा र पहरेपानीमा पहिरा जादा १२ घर पहिरोले बगाएको छ भने २५ घरमा क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।
वडाध्यक्ष बाबुराम गैरेका अनुसार लगातार वर्षाको कारण पहिरो जाँदा १२ घर पहिरोले बगाएको हो ।

अध्यक्ष गैरेका अनुसार सोही क्षेत्रका अरु २५ वटा जति घर जोखिममा छन्। अहिले पनि पहिरोले घरहरु बगाइरहेको उहाले बताउनु भयो ।
पहाडको पखेरामा रहेका घरहरु माथिदेखि बगाउँदै तल झरेका छन् पहिरोले बगाएका घरमा रहेका सबैजनालाई सुरक्षित हिसाबले नजिकको स्कुलमा राखेकाे र अरु पनि घरहरु बगाइरहेकाले थप सुरक्षाका लागि लागि परिरहेको वडा अध्यक्ष गैरेको भनाई रहेको छ।
शिगंगाका प्रमुख सूर्यप्रसाद अधिकारीले पहिरो गएको स्थानमा सुरक्षित बनाउन नेपाल प्रहरी, नेपाली सेनासहितको टोली परिचालन भएको बताउनु भयो पहिरो धेरै ठूलो गएको छ,त्यहाँ उद्धारको काम जारी छ उहाले भन्नुभयो । र हर कदम शितगंगा बासिलाई दुख आइ परेको बेला शितगंगा नगरपालिका हरदम तयार रहेको कुरा पनि उहाले बताउनु भयो।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया