

तिलोत्तमामा शिक्षण गतिविधि संचालन गर्न निर्देशन ।



असोज ६ रुपन्देही ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षण गतिविधि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ । नगर शिक्षा समितिको सोमबार बसेको बैठक तथा शिक्षा मन्त्रालयलको भदौ १९ गतेको निर्णय अनुसार नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई शिक्षण गतिविधि सूचारु गर्न निर्देशन दिएको हो ।
नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७, को दफा ३ मा उल्लेखित स्रोत र साधनका पहुँचका आधारमा विद्यार्थीलाई विभिन्न समूहमा वर्गिकरण गरी कक्षा सञ्चालन गर्न पाउने व्यवस्था अनुसार पठन–पाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया