

वाणगंगा नगरपािलकामा थप १३ मा कोरोना संक्रमित



ई-साझाकुरा, असोज ६
कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संकलन गरी गत भदौ २८ गते काठमाण्डौँ पठाइएका ९३ को स्वाबमध्ये ६७ जनाको रिपोर्ट आएकोमा ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुासर वडा नम्बर ११ मा ३० र ७४ बर्षका २ पुरुष र ७५ र १६ की २ महिला संक्रमित भएका छन् ।
यस्तै वडा नम्बर ७ का ४६बर्षीय पुरुष, वडा नम्बर १ का २७ बर्षका पुरुष, वडा नम्बर ८ का २४ र २७ बर्षका पुरुष, वडा नम्बर १० का २३ र २९ बर्षका पुरुष र वडा नम्बर ९ की ५० बर्षकी १ महिला रहेको वाणगंगा स्वास्थ प्रमुख पौडेलले जानकारी दिनुभयो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया