

लमजुङमा चट्याङले एकजनाको ज्यान गयो


असोज ६, लमजुङ ।
बेसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्ते विकको चट्याङ लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब निरीक्षक गंडाबहादुर थापाका अनुसार विक सोमबार साँढे ५ बजे चट्याङ लागेर घाइते भएका थिए। उनको लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
पुमागाउँकै २२ वर्षीया चिजा गुरुङ पनि चट्याङ लागेर घाइते भएकी छन्। उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया