

बार्यन म्युनिखले गर्यो गोलको बर्षा, एफसी शाल्के निराश

आश्विन ३ काठमाडौं ।
जर्मन बुण्डेस लिग फुटबलको नयाँ सिजनमा च्याम्पियन बार्यन म्युनिखले प्रभावशाली जित निकालेको छ ।गएराति भएको लिगको पहिल खेलमा बार्यन म्युनिखले एफसी शाल्केलाई ८–० ले पराजित गरेको छ ।
पहिलो हाफमा तीन गोल गरेको बार्यनले दोस्रो हाफमा थप पाँच गोल गरेको हो । म्युनिखको जितमा सर्ज ग्नाब्रीले ह्याट्रिक पूरा गरका छन । यस्तै १९ औँ मिनेटमा लियोन गोरेट्ज्काले र ३१ औँ मिनेटमा पेनाल्टी मार्फत रोर्बट लेवान्डोस्कीले गोल गरेका हुन ।
यस्तै, ६९ औँ मिनेटमा थोमस मुलर, ७१ औँ मिनेटमा लिरोय साने र ८१ औँ मिनेटमा जमाल मुसिएलाले गोल गरेसंगै शाल्के फराकिलो गोल अन्तरले पराजित हुन पुग्यो ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया