
सैनामैनामा सुत्केरी र गर्भवतीको निःशुल्क कोरोना बीमा




भदौ ३१ रुपन्देही ।
रुपन्देहीको सैनामैना नगरपालिकाले ‘गर्भवती तथा सुत्केरी’महिलाको निःशुल्क कोराना बीमा गरिदिने भएको छ । नगरमा रहेको ‘उपप्रमुखसँग महिला कार्यक्रम’ अन्र्तगत बीमा गर्न लागिएको उपप्रमुख बिना रानाले जानकारी दिनुभयो । ‘नगरभित्र रहेका डेढ महिनाका सुत्केरी र सबै गर्भवतीको बीमा गर्न थालिएको उपप्रमुख रानाले बताउनुभयो ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा सहभागी हुन पाउनेछन् । नगरमा रहेका सबै गर्भवती तथा सुत्केरी महिलाले आफ्नो नजिकै रहेका स्वास्थ्य स्वयंमसेवीकालाई सम्पर्क गर्न नगर स्वास्थ्य शाखाले आग्रह गरेको छ । बिमा गर्न वडाको सिफारिसमा प्रतिव्यक्ति तीन सय रुपैया खर्च लाग्छ । एक लाखको विमा गर्न थालिएको नगरपालिकाले जनाएको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया