

२४ घण्टामा थपिए १४ सय ५९ कोराना संक्रमित



भदौ ३०, काठमाडौं ।
देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो एक दिनमा ७ हजार २ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका गौतमले जानकारी दिए। आज मंगलबार देशभर १० हजार ३ सय ७५ पिसिआर परीक्षण भएका उनले बताए। त्यस्तै ७ हजार ६ सय ४० जना देशभर होम आइसोलेसनमा रहेका छन्। त्यस्तै हाल देशभरका क्वारेन्टाइनमा ७ हजार २ सय ५० जना बसेका छन्। साथै हालसम्म ७१ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन्।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया