


भासिएको सडक मर्मत थालियो



भदौ २८ दाङ
दाङको लमही(घोराही सडक खण्ड अन्तरगत लमही क्षेत्रमा भासिएको सडक मर्मतको काम सुरु भएको छ । आज विहान ५ बजे लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब २ किलोमिटर उत्तर जँगलमा पक्कि सडक भासिएको थियो ।
सडक भासिदा सडक तल्लो पट्टी पहिरो बनेको छ । करिब ३० फिट जति लामो पहिरो बनानेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले बताउनुभयो । जसले गर्दा अहिले एक तर्फी मात्र सवारीसाधन सञ्चालन भएको छ । सडकलाई थप फराकिलो बनाउनकालागि जेसिभि प्रहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया