

लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनीद्धारा कपिलधाममा वृक्षरोपण


भदौ २७ कपिलवस्तु
लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनीद्धारा आयाजित एक कार्यक्रमका बिच कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कपिल आरोग्य मन्दिर कपिलधाममा विभिन्न प्रजातिका विरुवा रोपिएको छ । आँप प्रजातिका विभिन्न विरुवा कपिलधाम परिसरको प्रवेश मार्गमा सो विरुवा रोपिएको धामका अध्यक्ष शंकर प्रसाद आचार्यले जानकारी दिनुभएको छ ।
यस अघि पनि विभिन्न पार्क निर्माण तथा कपिलधामको सौन्दर्यीकरणका लागि कम गरेको लायन्स क्लब अफ कपिलवस्तुले आज धामको प्रवेश मार्गको सौन्दर्यीकरणका लागि सो विरुवा रोपेको जनाएको छ ।

वृक्षरोपण कार्यक्रममा अध्यक्ष लक्ष्मी गैरेको अध्यक्षता, वडा नम्बर १ की वडा अधयक्ष वालकुमारी पन्थको प्रमुख उपस्थिति, जोन ६४ का चियर पर्सन कृष्ण केसी, लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरे , भाइस प्रेसिडेन्ट डिस्टिक कमिटि सदस्य कुमार खड्का, सचिव पूर्णीमा राग्मी लगाएतको उसिथति रहेको थियो ।
वृक्षरोपण सँगै लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनीको लोगो पनि उद्धघाटन गरिएको छ । लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनीको लोगो लायन्स क्लब अफ कपिलवस्तुले ग्रहण गरेको अध्यक्ष लक्ष्मी गैरेले जानकारी दिनुभयो ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया