

यूएस ओपनको फाइनलमा अजारेन्का



भदौ २६ काठ्माडौ
बेलारुसकी भिक्टोरिया अजारेन्का यूएस ओपन टेनिसको फाइनलमा पुगेकी छिन । आज बिहान अमेरिकाकी सेरेना विलियम्सलाई हराउँदै अजरेन्का उपाधि नजिक पुगेकी हुन् ।
पहिलो सेट ६(१ ले गुमाएकी अजारेन्काले दोस्रो र तेस्रो सेट ६(३ र ६(३ को सेटमा जित्दै उपाधि नजिक पुगेकी हुन । अजारेन्काले ६ पटककी यूएस ओपन विजेता विलियम्सलाई हराउनु आफ्नो लागि निकै ठूलो उपलब्धि भएको बताएकी छिन ।
उपाधिको लागि अजारेन्काले जापानकी नाओमी ओसाकासँग खेल्ने छिन । नाओमी आजै बिहान अमेरिकी जेनिफर ब्राडीलाई हराएर फाइनलमा पुगेकी हुन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया