
नवप्रभात क्लब द्वारा प्रहरी पोस्ट निर्माण

ई–साझाकुरा नवराज बेल्वासे, भदौ २०
सामाजिक रुपमा क्रियाशिल रहेको नवप्रभात युवा क्लवले प्रहरी पोस्ट निमार्ण गरेको छ ।
नवप्रभात ठाकुरापुरले बाणगङ्गा ४ गजेहडा स्थित प्रहरी चौकिमा प्रहरी पोस्ट निर्माण गरि चौकी लाई हस्तान्तरण गरेको छ।

घाम पानी तथा यस कोभिड–१९ को महामारीको विषम परिस्थितिमा प्रहरी लाई चौकी बाहिर डिउटी गर्न अत्यन्त कठिन भैरहेको अवस्था मध्यनजर गर्दै २५००० रुपियाँ को लागतमा उक्त पोस्ट निर्माण गरिएको हो।
पोस्ट निर्माण
गरेपछी डिउटी मा अत्यन्त सहज भएको प्रहरी चौकी बिट प्रमुख सइ ओम प्रकाश शर्मा ले बताउनु भयो। प्रहरी पोस्ट नवप्रभात क्लब का सदस्य जीवन आचार्यको संयोजकत्वमा निर्माण सम्पन्न भएको क्लवका अध्यक्ष मिलन चालिसे ले जानकारी दिनुभएको छ ।
क्लब ले स्थानिय स्तरका हरेक समाजिक संस्कृतिक कियाकलापमा सक्रिय रुपमा उपस्थिती जनाउदै आइरहेको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया