कोरोनाका कारण बुटवलमा थप एकको मृत्यु

भदौ १९ रुपन्देही ।
रूपन्देहीको बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल ८ का ७८ वर्षीय पुरुषको शुक्रबार आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
मधुमेह र उच्चरक्तचापबाट थलिए पछि उनी भदौ ४ गते अस्पताल भर्ना भएका थिए। उनको विगत ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।तर उनलाई बचाउन नसकिएको डा थापाले बताए । अहिले शव नेपालीसेना द्वारा व्यवस्थापन गर्ने तयारी भैरहेको पनि उनले जानकारी दिए ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया