

कपिलवस्तुमा लकडाउन गर्नेबारे मेयरहरुको मिश्रीत सुझाव



साउन २१कपिलवस्तु / ई साझाकुरा
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले समुदायमा कोरोना फैलिएका स्थानिय तहहरुमा निशेधाज्ञा गर्ने वा नगर्ने भन्ने विषयमा आज स्थानिय तहका प्रमुखहरु सँग छलफल गरको छ ।
जिल्ला प्रशासन कार्यालय तौलिहवामा बसेको कोभिड १९ संकट रोकथाम तथा विपद व्यवस्थापन समितिको बैठकले आज स्थानिय तहका मेयरहरुबाट आएका सुझावका आधारमा भोली बिहिबार ठोस निर्णय गर्ने गरी तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता गणेश नेपालीले जानकारी दिनुभएको छ । बैठकमा सहभागित स्थानिय तहका प्रमुखहरुले मिश्रीत खालको सुझाव पेश गरेको उहाँले बताउनुभयो । केहीको सुझाव लकडाउन गर्न नहुने तर्क छ भने केहीको निषेधाज्ञा गरी कडा रुपमा लकडाउन गर्नुपर्ने सुझाव आएको नेपालीले बताउनुभयो । सबैका सुझावलाई समस्टिगत गरी जिल्ला प्रशासन कार्यालयले भोली सुचना सार्वजनिक गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया