

कपिलवस्तुको् मायादेवीमा बालिका बलात्कृत, एक युवक पक्राउ


१५ भाद्र कपिलवस्तु ।
कपिलवस्तुको मायादेबी गाउपालिका– २ अभिरावमा सूस्तमनस्थिति रहेकी ११ बषिया बालिका बलत्कृत भएकी छिन । आईतवार साझ ८ बजेतिर गाउकै २३ बर्षिय राम अवतार केवटले उनलाई जरबजस्तीकरणी गरेका हुन ।
घर नजिकै रहेको गल्ली बाटोमा बालिकालाई करणी गरेको आमाले देखे पछि होल्ला गरेकी थिईन । गाउलेहरुले मिलेर आरोपित युवालाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश सुबेदीले आरोपीलाई पक्राउ गरी घटनाको अनुसंधान गरीरहेको बताए ।
उनले आरोपीले प्रहरी समक्ष आफनो अभियोग स्विकार गरेको बताए । बालिका भने सुस्तमनस्थिति रहेको उनले बताए ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया