सैनामैनामा मोटरसाईकल दुर्घटना, २ जना घाईते

भदौ १५ बुटवल ।
रुपन्देहीको सैनामैनामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । पुर्व–पश्चिम राजमार्ग अन्तरगत सैनामैना वडा नम्बर १ रानिवगियाँमा लु ४९ पा ३४८९ र ना २८ प ७५०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको इलाका प्रहरी रन्यौराले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ । दुर्घटनामा परी रुपन्देही बुटवल उपमहानगरपालिका(११ का २६ वर्षका राजु केसी तथा नवलपरासी देवचुली नगरपालिका(१३ का २९ वर्षिय राजु भुसाल घाइते भएका छन् । घाइते मध्ये राजु भुसालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध

लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ

प्रतिक्रिया