

सर्पको डसाइबाट एक जनाको मृत्यु


भदौ १४, अर्घाखाँची । अर्घाखाँचीको सितगगां नगरपालिका वडा नम्बर ५ थारपाइला मा सर्पले डस्दा आइतबार एक जनाको मृत्यु भएको छ। अन्दाजी ३५ वर्षिय स्थानीय यम बहादुर बेल्बासेको सर्पको डसाइ बाट मृत्यु भएको हो । उपचारका लागि अस्पताल ल्याउन ढिलाई भएका करण मृत्यु भएको हो।
गय राति सर्पले डसे पछि विषको असर शरीरमा देखिएपछि मात्र बेल्वासेलाइ आज विहान मात्रै उपचारका लागि गोरुसिगेको सर्प दंशमा उपचार केन्द्रमा ल्याइएको थियो ।
विरामी गंम्भिर प्रकृतिको भए पछि अस्पतालले बुटवल रिफर गरेको थियो विषको असर शरीरमा अधिक फैलिए पछि बाटोमै मृत्यु भएको हो


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया