

एन.एम बि बैंक जितपुर शाखा प्रमुखलाई कोरोना



ई–साझाकुरा, भदौ १२
एन.एम बि वैंक जितपुर शाखा प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले ज्वरो आएपछि बुटवलमा रहेको निजि क्लिनकमा गई परिक्षण गरेका थिए । परिक्षण पछि उनमा कोरोना पुष्टि भएको हो । जितपुरमा शाखा रहेको एन.एम बि वैंक ‘क’ वर्गको बैंक हो । शाखा प्रमुखलाई कोरोना देखिएपछि उनको सम्पर्कमा आएकाको परिक्षण गरिने बताइएको छ । शाखा प्रमुख मायादेवी गाउँपालिका ३ का हुन् ।
शाखा प्रमुखलाई कोरोना देखिएपछि बैंक पुर्ण रुपमा सिल गरिएको बैँकका एक कर्मचारीले ई–साझाकुराको टिमलाई जानकारी दिनुभएको छ ।
यसै बिच गत भदौ ८ गते वाणगंगा बाट संकलन गरिएको १सय२७ स्वाब मध्ये ४५ जनाको रिपोर्ट आएको छ । आज आएको सबै रिपोर्ट नेगेटिभ रहेको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया