

अर्घाखार्चीका एक युवकको किस्ट अस्पतालमा कोरोना संक्रमितका कारण मृत्यु


ई–साझाकुरा, भदौ ११
ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ।
अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनलाई गत ७ गते अस्पतालमा भर्ना गरिएको र उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो। पाठकका अनुसार स्थायी घर अर्घाखाँची भएका उनी काठमाडौंमै बस्दै आएका थिए।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया