

वाणगंगामा दिउसै हुन थाले चोरीका घटना


भदौ ६ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकामा दिउसै चोरीका घटना समेत हुन थालेका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ६ मा आज दिउसै चोरी भएको हो । वडा नम्बर ६ भग्लापुर बस्ने सुजन भुसालको घरमा चोरी भएको स्थानियले बताएका छन् । यस अघि पनि भुसालका अंकल राजु भुसालको घरमा देउसो १२ बजे को समय मै चोरी भएको थियो । घर पछाडी परिवार को सदस्यले घाँस काटेर फर्क्ने क्र्ममा चोरी गर्ने मानिस घरभित्रबाट निस्किएको देखेको बताए । चोरी गर्ने मानिस भने फरार भएको परिवारले बताए । प्रहरीका अनुसार दराजमा राखिएको नगद रु. १९ हजार एक थान मोवाई पनि चोरी भएको छ ।
प्रत्येक्ष दर्सीका अनुसार चोरी गर्ने मानिस कालो रङको मोटरसाइकल चढि आएको करिब पाँच फिट उचाई भएको उनीहरुको भनाई छ । उता कोरोना माहामारीका बिचमा भएको चोरीका विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष जोसिले बताउनुभयो । चोरी गर्ने मानिस कालो रङको मोटरसाईकलमा आएको भनिए पनि उसको वास्तविक पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यद्यपि घटनाको अनुसन्धन भईरहेको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया