

निषेधाज्ञाले नछोएको भलवाड, कोरोनाको उच्च जोखिममा


ई–साझाकुरा, भदौ ५
विश्व अतंक बनाएको कोरोना भाईरसले अहिले कपिलवस्तु जिल्लामा निषेधाज्ञा जारी रहेको छ । तर त्यर्ही निषेधाज्ञाले भने वाणगंगा ९ स्थित भलवाडलाई छुन सकेन । महेन्द्र राजमार्ग बनगाईदेखि करिब ६ किलोमिटर भित्र रहेको भलवाड अहिले कोरोना भाईरसको उच्च जोखिममा रहेको छ ।

वाणगंगा ९ भलवाडको धिरि नदिमा दिनहु ५० बढि बाहिय नागरिक नुहाउन आउछन् भने अर्घाखाँचीको मुसिवाङ पुग्नेको संख्या पनि ठुलो छ । मुख्य राजमार्गले समेत नछोएको भलवाडमा पुर्ण निषेधाज्ञा हुनुपर्ने हो तर निषेधाज्ञाले छोएको समेत छैन् । जसका कारण आम भलवाड बासि त्रसित बनेको स्थानियले ई–साझाकुराको टिमसगँ गुनासो गरेका छन् ।

उनिहरु खुलमखुल्ला भलवाडबाट बाहिरीन्छन् । जसका कारण कपिलवस्तुका विभिन्न क्षेत्रबाट भलवाडमा प्रवेश गर्नेहरुकै कारण कोरोना भित्रने प्रवल सम्भावना देखिएको छ । वडा तहबाट समयमै कडाई नगरिए भलवाड पनि कोरोनाका महामारीमा पर्ने स्थानियले बताएका छन् ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया