गजलकार आर.पि आचार्यको एक गजल

गजल
मलाई एउटा कुराको अनुभव बटुल्न थियो १
जो प्रेमीकालाई सधैका निम्ति भुल्न थियो ११
महोदय मलाई स्पष्ट पारीदिनु यसकारण १
किन ? उ अर्कैको ज़िन्दगीमा फूल्न थियो ११
लागी रहेर आफ्नो यो,ज़िन्दगी कुदाउन पनि १
अगाडी आउने तगाराहरुलाई छिचुल्न थियो११
जब समाजको नज़रबाट अवहेलना हुन्छिन् १
एकदिन अबला नारी निडर भई खुल्न थियो११
उ सोचीरह्यो कसैलाई आफ्नो बनाउँदा पनि१
किनकी स्वार्थी संसारमा एक्लै डुल्न थियो ११
✍️आर.पि.आचार्य
कपिलवस्तु नेपाल

खबर सबै
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई

प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

प्रतिक्रिया