

वाणगंगा १ मा पनि देखियो समुदायमा कोरोना



साउन ३२ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका दास्रो व्यक्तिमा पनि समुदायमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर १ बैरियाका ४० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो । यस अघि वडा नम्बर ८ को मधुवनकी एक महिलामा कोरोना देखिएको थियो । उनले आफैले रकम तिरेर पिसीआर जाँच गरेका थिए ।आइतबार उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखाले पुष्टि गरेको हो । उनी घरमै बस्ने समुदायका पुरुष रहेको नगरपालिकाले जनाएको छ ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया