

टिप्परले किच्दा अर्घाखाचीँमा एक बालकको घटना स्थलमै मृत्यु

ई–साझाकुरा, साउन ३१
अर्घाखाचीँको शितगंगा नगरपालिका २ मा टिप्परले किच्दा १ बालकको घटना स्थलमै मृत्यु भएको छ । सन्धिखर्क बाट ठाडा तर्फ आइरहेको लु ३२ प२३९१ नम्बरको मोटरसाइकलमा आमा बाबु सँग आएका ३ बर्षिय अबिषेक थापालाइ ना८ ख ६६९८ नम्बरको टिप्परले किच्दा ज्यान गएको हो ।
लगातार ३ वटा टिप्पर तिव्र गतिमा आएको अगाडिको टिप्पर तिव्र गतिमा गए पछि अर्को टिप्पर आउदा रोकेको मोटरसाइकल अझैकुनामा सार्न खोज्दा बच्चा सडकमा खसेको उनका बाबुले बताए अगाडि गएको टिप्पर पुन पछाडि ल्याएर किचेको उहाँले बताउनु भयो ।
केही नभएको बच्चालाइ टिप्पर ब्याग गरि किच्दा छेदबिछेद अबस्थामा बालकको सव सडकमा रहेको थियो ।घटनाको प्रकृति हेर्दा समेत ब्याग गरेरै किचेको जस्तै स्पष्ट देखिन्छ ।२ वटा गाडि सजिलै पास हुन सक्ने फराकिलो सडकमै दुर्घटना भएकोले टिप्परको लापरबाहीका कारण दुर्घटना भएको भन्दै स्थानिय युवाहरु आक्रोसित भएका छन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।टिप्पर चालक र टिप्पर प्रहरिको नियन्त्रमा छन ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया