

क्रेनको ठक्करबाट रुपन्देहीमा एक जनाको ज्यान गयो



क्रेनले ठक्कर दिँदा ह्विल चियरमा सवार भइरहेका देवदह ९ घोडाहा बस्ने ४२ बर्षिय धनप्रसाद चापागाईंको निधन भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १क ४२४४ नम्बरको क्रेनले विपरित दिशाबाट फरक क्षमता भएका व्यक्ति धनप्रसाद चापागाईं चढेको ह्विल चियरलाई ठक्कर दिएको थियो ।
ठक्करपछि घाइते भएका उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो । क्रेनका चालक घटनापछि फरार छन् भने क्रेनलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार चालकको खोजी तीब्र पारिएको प्रहरी चौकी खैरेनीका प्रहरी उपरीक्षक दीपक क्षेत्रिले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया