
क्रेनको ठक्करबाट रुपन्देहीमा एक जनाको ज्यान गयो




क्रेनले ठक्कर दिँदा ह्विल चियरमा सवार भइरहेका देवदह ९ घोडाहा बस्ने ४२ बर्षिय धनप्रसाद चापागाईंको निधन भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १क ४२४४ नम्बरको क्रेनले विपरित दिशाबाट फरक क्षमता भएका व्यक्ति धनप्रसाद चापागाईं चढेको ह्विल चियरलाई ठक्कर दिएको थियो ।
ठक्करपछि घाइते भएका उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो । क्रेनका चालक घटनापछि फरार छन् भने क्रेनलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार चालकको खोजी तीब्र पारिएको प्रहरी चौकी खैरेनीका प्रहरी उपरीक्षक दीपक क्षेत्रिले बताउनुभयो ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया