
विराटनगर महानगरपालिकाद्वारा लकडाउन पुनः एक साताका लागि थप

लगातार कोरोना संक्रमितहरुको संख्या बढेपछि विराटनगर महानगरपालिकाले साउन १६ गते देखि ३० गते सम्म दुई साताका लागि लकडाउन लगाएको थियो । तर संक्रमितहरुको संख्या झन बढेकोे र कोरोनाको चेन ब्रेक गर्न लकडाउन थप गरिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले अन्तर जिल्ला आवतजावत नियन्त्रण गर्ने र सिमामा कडाई गर्ने निर्णय गरे संगै महानगरपालिका स्तरीय सिसिएमसीको बैठकले लकडाउनको अवधि बढाउने निर्णय गरेको मेयर पराजुलीले जानकारी दिनु भयोे ।
विराटनगरमा बिहिवार एकैदिन ६० जना कोरोना संक्रमित फेला परेका छन् । विराटनगर महानगरपालिका क्षेत्र भित्र अहिले सम्म ४ सय १५ जनामा कोरोना पोजेटिभ पाइएको छ भने ५ जनाको मृत्यु भइसकेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया