कपिलवस्तुका मृतक युवाको पिसिअार रिपोर्ट नेगेटिभ

ई-साझाकुरा, साउन २८
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ का मृत्यु भएका ४५ वर्षिय पुरुषको पिसिअार रिपोर्ट नेगेटिभ अाएको छ ।
अाज बिहान कोरोनाका कारण मृत्यु भएको अाशंका मानिएको युवकको रिपोर्ट नेगेटिभ अाएको स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ । मृत्युु भएका २ मध्ये एकको रिपोर्ट पहिलेनै पोजेटिभ अाएको थियो ।

खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ

प्रतिक्रिया