ताैलिहवामा थपिएका १८ संक्रमित मध्ये ३ जना जिल्ला अस्पतालका डाक्टर रहेकाे पुष्टी

ई-साझाकुरा, साउन २८
कपिलवस्तुमा बुधवार थपिएका १८ जना मध्ये ३ जना जिल्ला अस्पतालका डाक्टर रहेकाे पुष्टी भएकाे छ भने १५ जना समुदायका रहेका छन । कपिलवस्तु जिल्ला अस्पतालबाट संकलन गरेका ९१ स्वाव संकलन गरीएको थियो । स्वास्थ्य कार्यालयका अनुसार ६० जनामा कोरोना देखिएको छैन भने १३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री

प्रतिक्रिया