

वैज्ञानिकले दिए चेतावनी, कोरोनाबाट यस्ता महिलालाई धेरै खतरा !




काठमाडौं । कोरोना भाइरसको महामारी नेपालसहित विश्वका २१३ वटा देशमै व्यापक रुपमा फैलिएको छ । वैज्ञानिकहरु यसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पनि अहिलेसम्म पूर्ण रुपमा सफलता भने पाउन सकेका छैनन् ।
![]()
यसैबीच कोरोनाको बारेमा लगातार शोधहरु भईरहेका छन् । वैज्ञानिक तथा शोधकर्ताहरुले यसबारेमा विभिन्न शोधहरु पत्ता लगाएर हामीलाई जानकारी दिएका छन् ।

हालैमात्र गरिएको एक शोधका अनुसार गर्भनिरोधक औषधि सेवन गरिरहेकी महिलालाई कोरोना भाइरसको खतरा धेरै रहेको पत्ता लागेको छ । त्यसैले शोधकर्ताहरुले सतर्क रहन आग्रह गरेको छ ।

अमेरिकाको मेन हेल्थ नेटवर्कसँग जोडिएको रिप्रोडक्टिभ इण्डोक्राइनोलोजिस्ट डाक्टर डेनियल स्प्रयाटले यो जानकारी दिएका हुन् ।

उनका अनुसार जो महलिाहरु गर्भनिरोधक औषधि सेवन गरिरहेका छन्, उनीहरुलाई सतर्क रहन आवश्यक छ ।

यस्तो महिलाहरु कोरोना भाइरसको शिकार हुन सक्ने विशेषज्ञले बताएका छन् । किनभने गर्भनिरोधक औषधिमा एस्ट्रोजन हुन्छ ।

त्यसले शरीरलाई कमजोर बनाउँछ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ७ लाख ४६ हजार ३६६ जनाको मृत्यु भएको छ भने २ करोड ५ लाख ४४ हजार ४२४ जनालाई संक्रमण भएको छ भने १ रोड ३४ लाख ६१ हजार ६८३ जना संक्रमण मुक्त भएका छन् भने ६४ हजार ६६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सीको सहयोगमा


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया