
युवा ब्यवसायी पौडेलद्वारा जन्मदिनमा बाल गृहलाई खाद्यान्न सामाग्री प्रदान

अनिश बन्जाडे कपिलवस्तु ,२५ साउन
कपिलवस्तुका सफल युवा ब्यवसायी रुपमा परिचित तथा श्री सिद्दार्थ ट्रेडर्शका ४ नम्बर क।ब का संचालक समेत रहेका नारायण पौडेलले आज सयपत्री क्याम्पसमा संचालित एक कार्यक्रमका बिच आफ्नो ३९ औ जन्म दिनको अवसरमा जिल्लामा संचालित बाल गृहलाई खाद्यान्न बितरण गर्नु भएको छ ।

जसमा १ कुइन्टल चामल , १ बोरा चिउरा , १ बोरा सोयाबिन , ५ लिटर तेल र ५ के।जि दाल समाबेश गरिएको थियो । सो सामग्री बाल गृहका संचालक समितिका अध्यक्ष राम प्रसाद अर्याललाई हस्तान्तरण गर्दै आफ्नो जन्मदिनमा आफू सक्दो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामका लागि आफू सदैव तल्लीन रहने बताउनु भयो ।
कार्यक्रम लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरे , जोन चेयर पर्सन कृष्ण के सिको प्रमुख आतिथ्यता , र लायन्स क्लब अफ कपिलवस्तुका सचीव राम सुवागे थारुको सन्चालनमा कार्यक्रम सप्पन्न भएको थियो ।।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया