

ई साझा कुरा डटकम कपिलवस्तुबाट संञ्चालन



साउन १३ कपिलवस्तु
आज देखि कपिलवस्तु बाट ई साझाकुरा डट कम नामको अनलाईन डिजिटल पत्रिका औपचारिक संञ्चालनमा आएको छ । ई साझा मिडिया प्रालिद्धारा संचालित ई साझाकुरा एक कार्यक्रमका बिच संञ्चालनमा ल्याइएको हो ।
भरोसा सबैको अनि सबैको साझा उद्धेश्यका साथ संञ्चालनमा आएको अनलाईनले देश तथा विदेशका ताजा अनि
निष्पक्ष समाचारहरु प्रकाशन गर्ने जनाएको छ । अनलाईनको विधिवत उद्धघाटन भने एक भव्य कार्यक्रमका साथ गर्ने ई साझा समितिले जनाएको छ । सामाजिक संजाल फेसबुकमा पनि ई साझाकुरा नामको करिब ४ हजार सदस्यसहितको आधिकारीक फेसबुक पेज समेत रहेको ई साझाले जनाएको छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया