

पाल्पा रामपुरमा पितृ प्रसाद खाएका एउटै गाउँका ५० बढी बिरामी





पाल्पा- रामपुर ७ को मान बहादुर सुनारको निधनको १३ दिनको दिन प्रसाद खाएका गाउका ५० बढी बिरामी भएका छन् । पृती प्रसादमा खिर, तरकारी र अचार खाएका उनीहरु बिरामी परेका हुन ।

बुवाको निधनमा खानामा बजारको पोके दुधको खिर, तरकारी र अचार खाएका ओम बहादुर सुनारले बताउनुभयो । रामपुर अस्पतालमा हिजो देखि नै उपचार गराएका र थपिएका गरि ३० जनाभर्ना भएका छन् ।
जसमध्य १३ जनालाई उपचारको लागि तानसेन रिफर गरिएको अस्पतालले जनाएको छ । बिरामी भएका सबै एकै गाउका हुन् । आइतबार उम्कने दिन १३ दिनमा खान पुगेका झण्डै सबै बिरामी छन् । अस्पतालमा राख्न बेडको समस्या भएको छ । एकै बेड दुई जना र खाली ठाउमा समेत बसेका छन उनीहरुलाई पखाला,ज्वरो र बान्ता हुने गरेको छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया