

लक्ष्मणघाट माविमा व्यवस्थापन समिति गठन:-अध्यक्षमा भट्टराई



सागर पौडेल
मंसिर ३० कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ लक्ष्मणघाट स्थित लक्ष्मणघाट माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । गठित व्यवस्थापन समितिको अध्यक्षमा हुमनाथ भट्टराई चयन हुनुभयो भने समितिको सदस्यमा सुकदेव चौधरी थारु, पूर्ण प्रसाद शर्मा पौडेल, सलिमा पाण्डे थापा, जानकी चौधरी, लक्ष्मी पोख्रेल, शुशिला उपाध्याय र जिल्लाीराज शर्मा रहनुभएको विद्यालयले जनाएको छ । त्यस्तै समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नै बस्ने प्रावधान अनुसार चेतनाथ पौडेल सदस्य सचिव रहनुभएको छ । 
विद्यालयको समग्र पक्षको व्यवस्थापन सँगै लक्ष्मणघाट माविको शैक्षिक गुणस्तरका लागि गठित व्यवस्थापन समितिले अब सक्रिय भुमिका खेल्ने अध्यक्ष भट्टराईले प्रतिबद्धता जनाउनुभएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया