

लक्ष्मणघाट माविमा व्यवस्थापन समिति गठन:-अध्यक्षमा भट्टराई



सागर पौडेल
मंसिर ३० कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ लक्ष्मणघाट स्थित लक्ष्मणघाट माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । गठित व्यवस्थापन समितिको अध्यक्षमा हुमनाथ भट्टराई चयन हुनुभयो भने समितिको सदस्यमा सुकदेव चौधरी थारु, पूर्ण प्रसाद शर्मा पौडेल, सलिमा पाण्डे थापा, जानकी चौधरी, लक्ष्मी पोख्रेल, शुशिला उपाध्याय र जिल्लाीराज शर्मा रहनुभएको विद्यालयले जनाएको छ । त्यस्तै समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नै बस्ने प्रावधान अनुसार चेतनाथ पौडेल सदस्य सचिव रहनुभएको छ । 
विद्यालयको समग्र पक्षको व्यवस्थापन सँगै लक्ष्मणघाट माविको शैक्षिक गुणस्तरका लागि गठित व्यवस्थापन समितिले अब सक्रिय भुमिका खेल्ने अध्यक्ष भट्टराईले प्रतिबद्धता जनाउनुभएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया