

कपिलवस्तुको वाणगंगामा थप एक काेराेना संक्रमितकाे मृत्युु


मंसिर १४ कपिलवस्तु । कपिलवस्तुमा थप एक काेराना संक्रमित पुरुषकाे मृत्यु भएकाे छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ का ५७ वर्षिय पुरुषकाे मृत्युु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । याे सँगै कपिलवस्तुमा काेराेनाका कारण ज्यान गुमाउने काे संख्या २० पुगेको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया