

कवि कृष्ण प्रसाद पाण्डेको वेदनाका फुलहरुको लोकार्पण




मंसिर १३ कपिलवस्तु ।
कपिलवस्तु स्थित वाणगंगा साहित्यिक प्रतिष्ठानको आयोजनामा साहित्यिक कृति विमोचन कार्यक्रम आज सम्पन्न गरिएको छ ।
कवि कृष्णप्रसाद पाण्डेद्धारा रचित वेदनाका फुलहरु नामक कविता संग्रह लोकार्पण गरिएको हो । साहित्यकार मोदनाथ प्रश्रितको टेलिफोन शुभकामना सहित लोकार्पण गरिएको संग्रहमा नेपाली साहित्यका विभन्नि रसहरुको संयोजन मिलाइएको छ ।
कार्यक्रममा वाणगंगा साहित्यिक प्रतिष्ठानका अध्यक्ष नित्यानन्द पाण्डेको अध्यक्षता तथा लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीको प्रमूख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, सुर्यप्रसाद भुसाल, खेमराज शर्मा, धुव्र वेल्वासे र पुरुषोतम पाण्डेको विशिष्ठ अतिथ्यता रहेको थियो ।
कृति लोकार्पण कार्यक्रममा साहित्यकारहरु महोन ज्ञवाली, आत्माराम आचार्य, राधा पाण्डे, अनिशा पाण्डे लगाएतले रचना वाचन गर्नुभएको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया