

कवि कृष्ण प्रसाद पाण्डेको वेदनाका फुलहरुको लोकार्पण





मंसिर १३ कपिलवस्तु ।
कपिलवस्तु स्थित वाणगंगा साहित्यिक प्रतिष्ठानको आयोजनामा साहित्यिक कृति विमोचन कार्यक्रम आज सम्पन्न गरिएको छ ।
कवि कृष्णप्रसाद पाण्डेद्धारा रचित वेदनाका फुलहरु नामक कविता संग्रह लोकार्पण गरिएको हो । साहित्यकार मोदनाथ प्रश्रितको टेलिफोन शुभकामना सहित लोकार्पण गरिएको संग्रहमा नेपाली साहित्यका विभन्नि रसहरुको संयोजन मिलाइएको छ ।
कार्यक्रममा वाणगंगा साहित्यिक प्रतिष्ठानका अध्यक्ष नित्यानन्द पाण्डेको अध्यक्षता तथा लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीको प्रमूख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, सुर्यप्रसाद भुसाल, खेमराज शर्मा, धुव्र वेल्वासे र पुरुषोतम पाण्डेको विशिष्ठ अतिथ्यता रहेको थियो ।
कृति लोकार्पण कार्यक्रममा साहित्यकारहरु महोन ज्ञवाली, आत्माराम आचार्य, राधा पाण्डे, अनिशा पाण्डे लगाएतले रचना वाचन गर्नुभएको थियो ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया