

कपिलवस्तुमा कोरोना : मंगलबार ३ जनामा संक्रमण पुष्टी



मंसिर ९ कपिलवस्तु
कपिलवस्तु जिल्लामा कोरोना संक्रमण दैनिक बढीरहेको छ ।
आज थप ३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । फेकल पर्सन उमेश घिमिरेका अनुसार जिल्लाको वाणगंगा नगरपालिकामा आज थप २ जना र शिवराज नगरपालिकामा एक जनामा कोरोना पुष्टि भएको छ । आज थपिएका सँगै कपिलवस्तुमा हाल सम्म १ हजार ८ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
त्यस्तै अहिले १ सय १ जना कोरोनाका सक्रिय संक्रमितहरु कपिलवस्तुमा रहेका छन् । उनीहरु मध्ये लक्ष्यणसहितका संक्रमितहरुको विभिन्न कोराना अस्पताल तथा आईसुलेसनमा उपचार भईरहेको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया