

रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ



आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा रूपन्देही प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । गैडहवा गाउँपालिका-८ शिवमन्दिरटोलकी ५० वर्षीया लक्ष्मी कुमाललाई ५२ वर्षीय श्रीमान् कमल कुमालमाथि दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
दाउरा प्रहारबाट गम्भीर घाइते भएका कमलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर
-
१७औँ कपिलवस्तु महोत्सवलाई शैक्षिक र सांस्कृतिक उत्सवका रूपमा विकास गर्ने तयारी
-
हवाई मार्ग खुल्ने आशमा लुम्बिनी
-
पाल्पामा लागु औषधसहित एक जना पक्राउ
-
एसिया कप राइजिङ स्टार्स : कुशल भुर्तेलको अर्धशतकमा यूएईमाथि नेपाल ६ विकेटको विजयी
-
हवाई मार्ग खुल्ने आशमा लुम्बिनी
-
पाल्पामा लागु औषधसहित एक जना पक्राउ
-
एसिया कप राइजिङ स्टार्स : कुशल भुर्तेलको अर्धशतकमा यूएईमाथि नेपाल ६ विकेटको विजयी
-
रसुवा बाढीपीडितलाई कपिलवस्तुका थारु समुदायको करिब १० लाख सहयोग
-
व्यवसायीको मनोबल उकास्न लगानीमैत्री वातावरण खोज्दै उद्योग व्यापार संघकाे पाँचौँ वार्षिक साधारण सभामा सम्पन्न
-
विदेशको पसिना, घरको व्यवस्थापन : परिवारलाई सिकाउँदै बुद्धभूमि







प्रतिक्रिया