भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर

 प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणबाट फर्केपछि दुई मन्त्रीहरुसँगको तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन् । भारत भ्रमणमा सहभागी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल आउने जहाजमा खिचेको तस्विर उनले फेसबुकमा पोस्ट गरेका हुन् ।

यो तस्बिरको क्याप्सनमा बालेनले लेखेका छन्, ‘देश उँभो लगाउने टोली । निक्कै मिहिनेती मान्छेहरू !’

बालेनले केहीअघि दुई मन्त्री गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार मन्त्रीसँगको अनौपचारिक तस्विर सेयर गर्दै ‘देश बनाउने टोली’ भनेर लेखेका थिए ।

प्रतिक्रिया

खबर सबै