

प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना



प्युठानको स्वर्गद्धारी नगरपालिका उपप्रमुख मिनराज रानामगर सवार गाडी दुर्घटनामा परेको छ ।
स्वर्गद्धारी– २ मा रानामगर आफैँले चलाएको लुम्बिनी प्रदेश ०१–००१ झ ००८ नम्बर गाडी दुर्घटनापछि भिरमा अड्किएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए ।
प्रहरी निरीक्षक ज्ञवालीका अनुसार उपप्रमुख रानाको अवस्था गम्भीर रहेको छ । ‘प्रहरी घटनास्थल पुग्दै छ । दुर्घटनाको कारण खुलेको छैन’, उनले भने, ‘उहाँ (उपप्रमुख)को अवस्था गम्भीर रहेको खुल्नमा आएको छ ।’


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया