

कपिलवस्तुको चारनम्बरमा एमालेको नाराबाजीसहित प्रर्दशन



कपिलवस्तु । नेकपा एमालेका कार्यक्रताहरुले कपिलवस्तुको चारनम्बर जितपुरमा नाराबाजीसहित प्रर्दशन गरेका छन् । उनीहरुले गृहमन्त्री सुदन गुरुङको राजीनामा माग समेत गरे ।
अध्यक्ष केपी ओलीको गिरफ्तारीविरुद्धको प्रदर्शनमा उनीहरूले गृहमन्त्रीको राजीनामाको माग गरेका थिए । चार नम्बर–तौलिहवा सडक खण्ड अन्र्तगत नाराबाजी गरेका एमाले नेता कार्यक्रताहरुले प्रतिशोधको राजनीति गर्न खोजिएको भन्दै तत्काल निर्णय सच्याउन पनि माग गर ।
एमाले जिल्ला अध्यक्ष बाबुराम खनालसहित नेताहरु गिरिधारीलाल न्यौपाने, झविलाल पोख्रेलसहितका नेताहरु नाराबाजी गर्दै सडकमा उनीहरुले अन्यायपूर्ण र गैरकानुनी गिरफ्तारी भएकाले एमाले पार्टी अध्यक्ष ओलीको रिहा हुनुपर्ने दाबी पनि गरे ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया