

लायन्स क्लब अफ कपिलवस्तु को ‘१०औँ क्लब कन्भेन्सन’ : क्षेत्रीकाे नेतृत्वमा नयाँ समित गठन





कपिलवस्तु,— लायन्स क्लब अफ कपिलवस्तु को १०औँ क्लब अधिवेशन बाँकेको कोहलपुर स्थित गाभर भ्याली होम स्टे मा सम्पन्न भएको छ। शुक्रबार सम्पन्न उक्त अधिवेशनमा क्लबका पदाधिकारी, सदस्य तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको वार्षिक प्रगति समीक्षा, आगामी कार्ययोजना, सामाजिक सेवा विस्तार तथा नेतृत्व विकासका विषयमा विस्तृत छलफल गरिएको थियो।
नयाँ कार्यसमिति घोषणा अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसारः अध्यक्षः सुमन क्षेत्री चयन भए भने क्षेत्रीको नेतृत्वमा लायन्स क्लव अफ कपिलवस्तुले वर्ष २०२६/०२७ का लागि प्रथम उपाध्यक्षः सागर घिमिरे, द्वितीय उपाध्यक्षः शान्तराज गैरे, तृतीय उपाध्यक्षः गिरिराज कंडेल, चतुर्थ उपाध्यक्ष दामोदर पन्थी र पाँचौ उपाध्यक्षमा विष्णु घिमिरे चयन भएका छन् ।
यस्तै नयाँ समितिको सचिवमा प्रेम पाण्डे, कोषाध्यक्षमा नरेश भुसाल, सह–सचिवमा शोभाखर पराजुली र सह–कोषाध्यक्षः विष्णु घिमिरे चयन भए । त्यसैगरी लायन्स क्लव अफ कपिलवस्तुले अन्य जिम्मेवारीहरू पनि तय गरेको छ ।
क्लवले तनजना लायन सदस्यहरुलाई मानार्थ सदस्यमा मनोनित गरेको छ । विश्वराज खनाल, राम बहादुर पौडेल र झबिलाल भट्टराईलाई मानार्थ सदस्यमा मनोनित गरिएको हो ।
नयाँ समितिको सेक्रेटरी एडभाइजरमा लायन सन्दिप भट्टराई, फाइनान्सियल एडभाइजरमा मनोज पौडेलले जिम्मेवारी पाएका छन् । यस्तै एम.ई.सी.पीः युवराज पन्त, एल.सी.आई.एफः विष्णु गैरे, पी.आर.ओ माधव घिमिरे, क्लब डाइरेक्टरः मोहन न्यौपाने लगायत चयन भएका छन्।
सदस्यता संरचना अन्तर्गत लियो कोअर्डिनेटर मनु रसाइली, फेलोशिप संयोजक भरत राना, मिडिया संयोजक राजेन्द्र खनाल, क्लव ब्राण्डिङ यादव चुदाली, अनुशासन विभाग विष्णु सापकोटा चयन भए । यस्तै सम्पन्न क्लवको कार्यक्रमले क्लब कोअर्डिनेटिङ, डिजास्टर रिस्पोन्स, ह्युमानिटी सर्भिस, हेल्थ, एम.सी.सी.पी, सी.एस.सी.पी, स्पोट्र्स/युथ, क्याबिनेट कोअर्डिनेटिङ जस्ता विभिन्न विभागहरू समेत गठन गरिएको छ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया