

कांग्रेसबाट उम्मेदवार सिफारिस भएका पूर्वएसएसपी थापालाई रास्वपाले दियो टिकट


कपिलवस्तुमा नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस भएका पूर्वपूर्व एसएसपी विक्रम सिंह थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाएका छन् ।
कपिलवस्तु क्षेत्र नम्बर २ का लागि थापाले टिकट पाएका हुन् । गत निर्वाचनमा कांग्रेसबाट लुम्बिनी प्रदेश सदस्यमा उम्मेदवार भएका थापा करिब २ सय मतले पराजित भएका थिए ।
उनले नेपाली कांग्रेस छाडेको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । आजै रास्वपाले उनलाई टिकट दिएको हो । महाधिवेशन प्रतिनिधिसमेत रहेका थापालाई कांग्रेसले उम्मेदवार सिफारिस गरेको थियो ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया