विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने

नेकपा एमालेका नेता विष्णु पौडेल रुपन्देही २ बाटै चुनाव लड्ने भएका छन् ।

यसअघि शनिबार बसेको बैठकले उनलाई पाल्पा २ मा उमेदवार बनाउने निर्णय गरेको थियो ।

यसअघि उक्त निर्वाचन क्षेत्र अध्यक्षले टुंग्याउनेगरी राखिएको थियो । रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले २ नम्बर क्षेत्रमा पौडेल नै उमेदवार भएको जानकारी दिए । त्यसैगरी क्षेत्र नम्बर १ मा दधिराम न्यौपानेलाई उमेदवार बनाउने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

खबर सबै