

बालबालिका तनावमा रहेको कसरी थाहा पाउने ?



काठमाडौं । बालबालिकालाई पनि तनाव हुने गरेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले जनाएको छ । सामान्तया बालबालिकालाई तनाव हुँदैन भन्ने बुझाइ अभिभाकमा हुने गरे पनि त्यो गलत रहेको केन्द्रले बताएको छ ।
केन्द्रका अनुसार बालबालिकाहरूले आफ्नो तनावलाई फरक–फरक तरिकाबाट व्यक्त गरिरहेका हुन्छन् । त्यसलाई पहिचान गरेर रोकथाम तथा उपचार गराउनुपर्नेमा केन्द्रको जोड छ ।
बालबालिकामा देखिने तनावका लक्षणहरू :
– बालबालिका आफ्नो आमा वा बुवासँग मात्र बस्न खोज्ने
– एक्लै बस्ने, टोलाउने र परिवारसँग कुराकानी नगर्ने
– आलस्यता हुने तथा पहिला रुचिका साथ गर्ने क्रियाकलापमा समेत इच्छा नदेखाउने
– छिटो रिसाउने, झर्को मान्ने, भावुक भइ रुने
– निन्द्रामा समस्या हुने र डरलाग्दो सपना देखेर बिउझिने
– खाना असाध्यै थोरै वा धेरै खाने
–पढाई वा अन्य कुनै कार्यमा ध्यान केन्द्रित गर्न नसक्ने
– बिना कारण अथवा सामान्य कुरामा पनि हराउने, आत्तिने तथा छटपटाउने
– टाउको दुख्ने, पेट दुख्ने, मुख सुख्खा भइरहने, हातखुट्टा झमझमाउने आदि ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया