

प्रतिनिधिसभा सदस्य निर्वाचन : कांग्रेस प्युठनले गर्याे यी नेतालाई उमेद्धार सिफारिस




प्यूठान : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस प्यूठानले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ डा. गोबिन्दराज पोख्रेल, खिमानसिंह रायमाझी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस भएको छ।
पोख्रेल कांग्रेसका केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनी २०७४ को निर्वाचनमा बाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलसँग पराजित भएका थिए ।
समानुपातिकतर्फ देवीराम पुन र निसा योगीको नाम सिफारिस भएको जिल्ला सभापति बिष्णु कुमार गिरीले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यका लागि पनि उम्मेदवार सिफारिस गरेको कांग्रेस प्यूठानले जनाएको छ । सिफारिस हुनेहरूमा दिवाकर गौतम, ईश्वरसिंह विष्ट, मुक्ती प्रसाद शर्मा, भगवता विष्ट, मानबहादुर ओली, तिलककुमार विक, सनत श्रेष्ठ, खगेश्वर थापा र कमल पोख्रेल रहेका छ्न् ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया